टैटू बनाएका पुरुषसंग महिलाहरु तुरुन्तै आकर्षित हुन्छन् । विचार गर्नुपर्ने कुरा के छ भने अध्ययननमा सामेल पुरुष र महिला दुबैले यसलाई पुष्टि समेत गरेका छन् । अध्ययनमा करिब अढाई हजार पुरुष र महिलाले आफ्नो विचार राखेका थिए ।
तर, दोस्रो तर्फ स्वास्थ्यको दृष्टिकोणबाट हेर्ने हो भने शरीरमा टैटू बनाउनु राम्रो मानिँदैन । यसबाट छालामा संक्रमण हुने हुने गर्छ । यस्तै एउटै औजार प्रयोग गरेमा प्राणघातक रोग एचाइभी सर्ने खतरा पनि हुने चिकित्सकहरु बताउँछन् ।
यसका साथै यसमा प्रयोग हुने क्यान्सर हुने खतरा पनि बढी हुने गर्छ । अध्ययनमा पनि जुन पुरुषले शरीरमा आकर्षक टैटू बनाएको छ उसैलाई बढी यौनका लागि स्वीकार गर्ने गर्छन् ।
- Next बलिउडका लेजेण्ड नायक बिनोद खन्नाको मृत्युको खबरले बलिवुडमा मचायो सनसनी, हेर्नुहोस पुरा समाचार भिडियो सहित
- Previous बिना औषधि यसरी बढाउनुस् यौन क्षमता
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment