कुन–कुन खानाले दिन्छ यौन शक्ति ?
लसुनः हामीले भान्सामा सँधै प्रयोग गर्ने लहसुन यौन इच्छा बढाउँछ । लहसुनमा पाइने नाइट्रिक अक्साइड एन्जाइमले यौन चाहना बढाउन मदत गर्छ ।
सहजनः सहजन (एक प्रकारको जडीबुटी)मा जिन्क राम्रो मात्रा पाइन्छ । जो शुक्राणुको संख्या बढाएर नपुकताबाट बचाउन पनि मद्दत गर्छ ।
अदुवाः पहिले पहिले पनि अदुवाको प्रयोग औषधिको रुपमा हुँदै आएको छ । यसको कच्चा प्रयोग गरेपछि यौनेच्छामा बढोत्तरी हुन्छ ।
पहेलो फलः हालै एक सोधले नारङ्गी र पहेलो फल वा सातो रंगको साग, खास गाजरको सेवनले वीर्यको गुण बढाउनुका साथै यौन इच्छा पनि बढाउँछ ।
रातो गोलभेडाः रातो गोलभेडामा लाइकोपिन नामक तत्व बढी भएमा वीर्यको आकारलाई सामान्य राख्न महत्वपूर्ण भूमिका खेल्छ ।
- Next महिलालाई हट लाग्छन् यस्ता पुरुष, शारीरिक सम्बन्ध नै राख्न चाहन्छन् (अनौठो रिपोर्ट)
- Previous जोसिएर यौनसम्पर्क गर्दा स्मरण शक्ति गुम्ने खतरा
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment