जहाँ एक यस्तो अस्पताल छ जसमा डाक्टरले होइन भुतप्रेतले उपचार गर्ने गर्छन । त्यही पनि विना औषधी । भुतप्रेतले कसरी उपचार गर्छन त ? यो सबैका लागि जिज्ञासाको विषय हुन सक्छ ।
यहाँ जो पनि उपचारका लागि आउने गर्छ । उसले अस्पतालको बाहिर हिलो भरिएको खाल्डोमा कुद्नु पर्छ । भनिन्छकी त्यही खाडलमा भुतप्रेत रहन्छ र विरामीको उपचार गर्छ ।
यहाँ उपचार प्रदान गर्नेवाला तान्त्रिक विधिवाट मानिसको ठिक गराउने दावी गर्छन् । यति मात्रै होइन एक चमात्कारी छडी पनि उनीहरुसँग रहेको बताइन्छ ।
जसले विरामीलाई कुट्ने समेत गरिन्छ । यो एक अन्धविश्वास हो या आस्था ? अन्यौल भने कायमै छ । तर आजको समयमा यो कुरा आश्चर्यजनक लाग्छ । तान्त्रिकहरु यसलाई भगवानको कृपा भएको र जसका कारण सबै ठिक हुने बताउँछन् । एजेन्सी
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment