Tuesday, April 25, 2017

२५ बर्ष देखि पात खाएर बाँचेका यी मानिस, यस्तो छ पात खाएर बाँच्नुको कारण

पाकिस्तानको पन्जाब प्रान्तका एक मानिस २५ बर्ष देखि पात खाएर बाँचिरहेका छन् । गरिबीका कारण उनले २५ बर्ष देखि रुखका पात खाएर जिवन धानिरहेका छन् ।

गुजरावाल जिल्लाको महमुदब ट्टससँग न रोजगारी छ न खानेकुरा किन्ने पैसा नै । यही कारण उनले पात खान थालेका हुन् । जिवित रहन पात खान शुरु गरेको उनको भनाई छ । २५ बर्ष पात खाएर बाँचिरहेका उनलाई अहिलेसम्म कुनै स्वास्थ्य समस्या नदेखिएको उनको भनाई छ

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment