एजेन्सी । २१ औँ शताब्दिमा पनि आधा दर्जन श्रीमतीसँग बिहे गर्ने मानिसहरु छन् । प्रसंग हो पाकिस्तानको । पाकिस्तानको बलूचिस्तानका ७० वर्षीय हाजी अब्दुल मंजीद मेगलका ६ श्रीमतीबाट जन्मेका ५४ बच्चाहरु छन् ।
गाडी चलाएर जिबिको पालन गर्दै आएका मंजीदको परिवार रात दुई गुणा दिन चौगुणाले बढ्दै आएको छ ।
पाकिस्तानी मिडियाका अनुसार जीवनको उत्तरार्धको समयमा उनी ४ पत्नी र ४२ बच्चाहरुको साथमा बस्दै आएका छन् । उनका कुल परिवारको संख्या जोड्ने हो भने १५१ जनाको जम्बो टोली नै पुग्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment