Thursday, April 6, 2017

काेहि छ यिनलार्इ बचाउने ? प्लास्टिकको झोलामा अाफ्नै अान्द्रा बाेकेर हिडछन् माेरङका मनबहादुर


रबिन्द्र बराल रंगेली ,माेरङ

मिक्लाजुङ १ साम्पाङ टोलका मनबहादुर राईले आफ्नो जीवन बचाइदिन याचना गरेका छन् ।

तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षिय राईको वीपी कोइराला मेमोरियल अस्पताल धरानमा शल्यक्रिया गरिएको थियोे ।

पाँच लाख रूपैयाँ चन्दा संकलनबाट उनको शल्यक्रिया गरिएपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेन । तीन लाख खर्च अभावले उनी प्लास्टिकको झोलामा आन्द्रा लिएर हिडिरहेका छन् ।


उनलाई सहयो गर्ने महानुभावले कविन्द्र राईलाई ९७४२६८०२५९ वा ९८४२५८०३५२ मा सम्पर्क गर्न सक्नुहुनेछ

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment