कस्तो बोलि मन पर्छ त्यो बुझ्नु जरुरी छ । अनि व्यवहार पनि त्यस्तै गर्नुपर्छ ।
१. शुरुमा उसको बानी बुझ्नुपर्छ । २.
ताकि उसलाई धेरै बोल्दा राम्रो लाग्छ कि कम बोल्दा राम्रो लाग्छ भन्ने कुरा बुझ्नुपर्छ । ३.
एकैचोटी प्रेम प्रस्ताव राख्नु हुँदैन् । ताकि एकै चोटि प्रस्ताव गर्दा निश्चित स्वार्थका लागि प्रेम गरेको भन्ने ठान्छन् । ४.
ओभर स्मार्ट बन्नु हुँदैन् किनकि गलत प्रभाव पर्न सक्छ ।
५. उनीसँग प्रेमपूर्वक व्यवहार गर्ने, मित्रता गाँस्ने प्रयास गर्नुपर्छ । ६. जब उसले सबै मनको कुरा खोल्न थाल्छ अनि मात्र प्रेम प्रस्ताव अघि बढाउनुपर्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment