Tuesday, April 25, 2017

ग्रीसमा फेलापर्‍यो २५ हजार वर्ष पुरानो शहर (फोटो फिचर)

एजेन्सी, ग्रीसमा २५ हजार वर्ष पुरानो  शहर फेलापरेको छ । गोठेन्वार्ग विश्वविद्यालयका छात्रहरुले रिसर्चको क्रममा ग्रीसको राजधानी एथेन्सबाट झन्डै ३०० किलोमिटर टाढा उक्त शहर फेलापरेको हो ।

शोधकर्ता बिद्यार्थीहरुका अनुसार उक्त शहर इसा पुर्वक ३०० देखि ४०० को बिचमा भएको बताईएको छ । शोधकर्ताका अनुसार हामीले सोचेका थियौ की यो ठाउँ  कुनै खण्डहर होला तर शोधका क्रममा पत्तालग्यो यो त निकै महत्वपूर्ण पुरानो  शहरको अवशेष  हो भनेर ।

शोधकर्ता का अनुसार उक्त शहर  खण्डहर भएपनि त्यस शहरमा रहेका  टावर, घरका भित्ता र गेट अहिलेपनि जस्ताका तस्तै  रहेका
छन् ।  यस शहरमा ऐतिहासिक माटोका भाँडा र चाँदीका सिक्का समेत फेलापरे का छन् ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment