अस्पतालले एक विज्ञप्ति जारी गर्दै स्नायु रोग विशेषज्ञ डा पंकज जलान तथा प्रेरणाका पारिवारिक चिकित्सक डा किशोर जंग राणा उपचारमा खटिरहेको र हाल उनकोस्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार उनलाई नर्भिक अस्पताल पुर्याइएको थियो । उनको स्वास्थ्य अवस्था बुझ्न बाबु ज्ञानेन्द्र शाह शनिबार नर्भिक अस्पताल पुगेका थिए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment