झल्ला नाम्दो ह्वासुनस्थित एक फलाम सम्बन्धी कम्पनीमा काम गर्दै आएका सुनसरीका चुडाराज आलेको निधन भएको श्रम सहचारी देवराज ढकालले जानकारी दिए ।
सन् २०१५ मा कोरिया आएका २४ बर्षीय आले विहान ढिलासम्म नउठेपछि कम्पनीका मानिस बोलाउन जाँदा मृत भेटिएको थियो । हाल उनको शब कोरियन प्रहरीले अस्पतालमा पुर्याएको छ । सो कम्पनीमा काम गर्ने २ जना नेपाली मध्ये एक जना नेपाल गएकाले मृतक आले एक्लै रहेका थिए ।
कोरियाममा एक जना नेपाली युवा कामदारको सुतेकै आवस्थामा मृत्यु भएको दुई साता नपुग्दै पुन त्यस्तै घटना दोहोरिएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment