प्रहरीले छापा मार्दा खाजा घरमा अनैतिक क्रियाकलाप हुने गरेको रहश्य बाहिर आएको हो ।
काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित भेटघाट खाजा घरमा प्रहरीले छापा मारेको हो ।
छापा मार्दा अनैतिक क्रियाकलापमा संलग्न भएका ५ जना महिला र ५ जना पुरुषलाई ‘रंगेहात’ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अर्घाखाँची वागी–१ घर भई हाल माछापोखरी बस्ने होटल संचालक २१ वर्षीय कमल पन्थीलाई पनि पक्राउ गरेको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment