Wednesday, April 12, 2017

कुनै समय ऐश्वर्या रायको डुब्लिकेट भनेर चिनिएकी स्नेहा उल्लाल

एजेन्सी, बलिउड बक्स अफिसका सुल्तान सलमान खानसँग सन् २००५ मा फिल्म ‘लकी : नो टाइम फर लव’ मा स्क्रिन सेयर गरेकी नायिका स्नेहा उल्लाल माया नगरी मुम्बईमा अचानक देखा पारिन ।अमेरिकन कमेडी फिल्म ‘अ डग्स परपस’ को स्पेशल स्क्रीनिंगमा स्नेहा देखा परेकी थिइन् ।

सलमान खान र ऐश्वर्या रायको प्रेम सम्बन्धमा टकराव आएपछि सलमानले ऐश्वर्या राय जस्तै देखिने स्नेहा उल्लाललाइ बलिउडमा ल्याएका थिए ।

सलमासँग डेब्यु गरेपनि बलिउडमा उनको अभिनयको जादु चल्न सकेन । बलिउड देखि साउथको फिल्म समेत आफ्नो भाग्य अजमाएकि उनको कुनैपनि फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सकेन ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment