माटोको कारण लाभ पनि हुन् सक्छ नोक्सान पनि, तर माटोको रंगले व्यक्तिलाई प्रभावित गर्छ। यसैले यदि तपाई जग्गा खरिद गर्ने योजनामा हुनुहुन्छ भने एक पटक त्यहाको माटोको रंग जरुर हेर्नुहोस ।
तपाईको लागी कुन रंगको माटो शुभ छ?
जुन जमिनको माटो सेतो छ त्यसलाई ब्राह्मणको लागी लाभदायक मानिन्छ। यदि तपाई अध्यापक हुनुहुन्छ भने तपाईलाई यसै रंगको माटोयुक्त जमिन खरिद गर्नु सुभ हुन्छ ।
तर तपाईले घर बनाइसकेको अवस्थामा त्यहाको माटो सेतो छैन भने तपाईले आफ्नो घरमा माटोबाट बनेको एक शोपिस राख्नु पर्छ । तपाई चाहनुहुन्छ भने सेतो फुलको बिरुवा पनि लगाउन सक्नु हुन्छ ।
जो मानिस ब्यापार गर्छन भने लाभको लागी पहेलो रंगको माटो लाई जोड दिनु पर्छ । पहेलो माटो घर र कार्यलयमा छैन भने थोरै पहेलो माटो राख्नुहोस ।
जो मानिस राजनीतिमा रुची राख्छन र उनीहरुलाई खास सफलता मिलेको छैन भने उनीहरुले रातो रंगको माटोलाई आफ्नो वरिपरी राख्नु फलदायक हुन्छ। रातो माटो नपाइएमा रातो रंगको फुल पनि राख्न सक्नु हुन्छ । एजेन्सी
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment