रिपोटर्स् क्लबले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले आन्दोलनको स्वरुपमात्रै बदलिएको र विभिन्न स्थानमा विरोधका कार्यक्रमहरु जारी रहेको बताए ।
तराईमा अझैपनि प्रहरीले गिरफ्तार गर्ने काम गरिरहेको भन्दै ठाकुरले राज्यले मधेसीका एजेन्डालाई अन्यत्र मोड्ने प्रयास गरेको आरोप लगाए ।
सरकारले गठन गरेको राजनीतिक संयन्त्रमा आफूहरु नजाने उनको भनाइ थियो । imagekhabar
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment