Thursday, February 25, 2016

चीनसँग पेट्रोलियम पदार्थ खरिद समझदारी गरेकोमा भारत असन्तुष्ट

बिहीबार, १३ फागुन
काठमाडौ । नेपालले चीनसँग पेट्रोलियम पदार्थ खरिद गर्न समझदारी गरेकोमा असन्तुष्ट भारतले ७० प्रतिहित भन्दा बढि पेट्राेिलयम पदार्थ तत्काल नदिने संकेत गरेको छ ।
नयाँसंविधान प्रति असन्तुष्ट जनाउदै भारतले अघोषित नाकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थको अभाबमा छटपटाएको ओली सरकारले अर्काे छिमेकी मुलुक चीनसंग मागको ३३ प्रतिशत पेट्रोलिय पदार्थ खरिद गर्ने समभदारी गरेको थियो ।
त्यही समझदारीको भएको विषयलाई लिएर अहिले भारत नेपालसंग असन्तुष्ट भएर माग भए बमोजिम पेट्रोलिय पदार्थ दिएको छैन । आजको नागरिकमा समाचार छ ।
nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment