अन्तरजिल्ला कमिटी गोर्खाका सदस्य सुमन आले मगरको मोटरसाइकल दुर्घटनामा परी उपचारका क्रममा शुक्रबार ग्राण्डी हस्पिटलमा आल्पायुमै निधन भएको युवा संघका केन्द्रिय कार्यालय बिभाग सदस्य सञ्जीव रोकाहाले जानकारी दिए ।
उनका अनुसार गोर्खा आरुचनौटा गाबिस ९ घर भई युवासंघ अन्तर जिल्ला गोर्खा सदस्यमा कार्यरत आलेमगर बिगत ४ बर्षदेखि नेकपा एमालेको संगठित सदस्य थिए ।
आलोमगरको निधनपछि युवा संघले शोक व्यक्त गर्दै परिवारप्रति समबेदना प्रकट गरेको छ ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment