भारतीय संसद्मा शुक्रबार रेल्वे बजेट प्रस्तुत गर्दै मन्त्री प्रभुले सिद्धार्थनगर– काठमाण्डु रुट सर्भे गर्न ५४ लाख भारु छुट्याइएको जनाए ।
अहिले भारतले पाकिस्तानसँग सम्झौता एक्सप्रेस र बंगलादेशसँग मैत्री एक्सप्रेस सञ्चालनमा ल्याएझैँ नेपालसँग पनि रेल्वे सम्पर्कका लागि पहल भएको एक अधिकारीले बताए ।
भारतीय मिडियामा आइसकेको यो प्रस्तावबारे सांसद बजेटमा भने विस्तृतमा केही जनाइएको छैन ।
कान्तिपुर दैनिकबाट
kathmandutoday
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment