वासिङटन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी सञ्चार माध्यमलाई रोक लगाएको छ ।
‘अफ क्यामेरा डेली बिफ्रिङ’ कार्यक्रममा सिएनएन, न्यूयोर्क टाइम्स जस्ता सञ्चारमाध्यमलाई ट्रम्प प्रशासानले सहभागी हुन रोकेको हो । समाचार संस्था एपीले भने उक्त प्रेस सम्मेलनको बहिस्कार गरेको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफू प्रेस स्वतान्त्रताको बिरोधि नभइ झूट सञ्चार माध्यमको विरुद्ध भएको बताएका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment