‘जय नेपाल हजुर ।’ चीन भ्रमणबाट फर्केर अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला टेक्ने बित्तिकै बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कानमा ठोक्किएको शब्द हो यो । प्रचण्डलाई ‘जय नेपाल’ गर्ने व्यक्ति हुन् मन्त्रिपरिषदले प्रहरी महानिरीक्षक नियुक्ति गरेर पनि सर्वोच्चले नियुक्त खारेज गरेपछि डिआईजीमै चित्त बुझाउनुपरेका जयबहादुर चन्द ।
अदालतले वरियता मिचेर तेश्रो नम्बरका चन्दलाई महानिरीक्षक बनाउने निर्णय...
Friday, March 31, 2017
भारतीय सेनापतिलाई ग्रेटर नेपालको ज्ञापनपत्र, भूमि फिर्तादेखि कालापानीबाट सेना हटाउन माग
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ‘हत्याराका सरदार’ भन्दै नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष विपीन रावतलाई भारतीय राजदूतावास मार्फत ज्ञापनपत्र बुझाएको छ ।
राजदूतावासको दर्ता नं. ९ रहेको मोर्चाको तीन बुद्धे ज्ञापनपत्रमा गोविन्द गौतमको हत्याको लगत्तै नेपाल भ्रमण गरेकोमा स्थल सेनाध्याक्ष प्रति तीब्र रोष प्रकट गरिएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय राजदूतावास पुगेर उक्त ज्ञापनपत्र...
चीनमा लोकप्रिय नेता बन्दै एमाले अध्यक्ष ओली, चिनियाँ बिश्वबिद्यालय मा ओलीको अंग्रेजी सस्करणका पुस्तकहरु
बुद्धि शर्मा/सीयान, चीन–पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अंग्रेजी भाषामा प्रकाशित भाषणहरुको संग्रह चीनको सीयान मेडिकल विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ ।
ओलीका विभिन्न भाषण एवं धारणाहरु समेटिएको पुस्तकको अंग्रेजी संस्करण सेलेक्टेड स्पिच अफ केपी शर्मा ओलीका केही प्रतिहरु चीनको सीयान मेडिकल विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो ।
चीनको सान्सी प्रान्तको सीयान...
चिनियाँ नेताले भने- ओली चीनको सच्चा मित्र !
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विभिन्न भाषण एवं धारणाहरु समेटिएको पुस्तकको अंग्रेजी संस्करण सेलेक्टेट स्पिच अफ केपी शर्मा ओलीका केहीप्रतिहरु चीनको सीयान मेडिकल विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ ।
चीनको शाञ्सी प्रान्तको सीयान सहरमा रहेको प्रसिद्ध सीयान मेडिकल विश्वविद्यालयमा शुक्रवार अपरान्ह एक विशेष कार्यक्रममाझ पुस्तक हस्तान्तरण गरिएको हो ।
विश्वविद्यालयमा...
ढाड तथा कम्मर दुख्छ ? सिटामोल खाएर काम छैन
जिउको दुखाइ कम गर्न प्यारासिटामोल तथा अन्य पेन किलर औषधिहरु सेवन गर्ने चलन धेरैको हुन्छ । ढाड तथा कम्मर दुख्दा असह्य पीडा भएपछि पेन किलर नखानेहरु सायदै हुन्छन् । तर वैज्ञानिकहरुका अनुसार ढाडको दुखाइमा प्यारासिटामोल औषधिले कुनै फाइदा गर्दैन ।
सिड्नी विश्वविद्यालयका शोधकर्ताहरुले ढाडको तल्लो भागको दुखाइमा प्यारासिटामोल औषधिको प्रयोग अनावश्यक रहेको ठहर गरेका छन् ।
ब्रिटिस मेडिकल जर्नलमा छापिएको शोध...
लोडसेडिङ हटाउने कुलमान घिसिङलाई हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई मुलुकमा लोडसेडिङमुक्त गर्नको लागि आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमा उहाँको योगदानको कदर गर्दै हाइड्रो नेपालले २०७३ को लागि हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।
त्यसैगरी हाइड्रो नेपालले २०७३ को हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. हरिमान श्रेष्ठलाई जलविद्युत्...
महतोको पार्टीमा बिद्रोह, केन्द्रीय सदस्यसहित एकदर्जनले गरे राजीनामा, महतोमाथि यस्तो आरोप
सबै मधेशी दलहरुबीच एकताको चर्चा चलिरहेको बेला राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा विद्रोह भएको छ ।
सदभावनाका केन्द्रीय सदस्य योगेन्द्र यादवसहित करिब एक दर्जन नेता कार्यकर्ताले पार्टीको कुनै पनि पदमा नरहने गरी सामुहिक राजीनामा दिएका हुन् ।
सद्भावनाका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले परिवारवाद तथा जातिवादी विचारधारबाट आफ्नै मनोमानी तरिकाले पार्टी सञ्चालन गरेको उनीहरुको आरोप छ...
ट्रम्पले रद्द गरे ओबामाको जलवायु नीति, अब चीनमाथि विश्वको नजर
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा प्रतिबद्धता गरेको जलवायु परिवर्तन नीति रद्द गरेका छन् । उनले कार्यकारी आदेश जारी गर्दै पूर्वराष्ट्रपति बाराक ओबामाको नीतिलाई रद्द गरेका हुन् ।
ओबामाले अन्तर्राष्ट्रिय अभियान चलाएर जलवायु परिवर्तन नियन्त्रिण गर्नका लागि कैयौं उद्योगमाथि प्रतिबन्ध लगाएका थिए । आदेशमा हस्ताक्षण गरेपछि ट्रम्पले अब कोइला विरोधी कार्यहरु खतम हुनेछन् । तर, ट्रम्पको...
कति घण्टा सुत्नुपर्छ ? अध्ययन यसो भन्छ
धेरै मानिसलाई आफु सुत्नुपर्ने जति समय सुत्न नपाएको कुरा त जिउको थकानबाटै थाहा हुन्छ तर खासमा कति समयसम्म सुत्नुपर्ने हो भन्ने कुराको जानकारी भने हुँदैन । वास्तवमा कम सुत्नु वा आवश्यकता भन्दा बढि समयसम्म सुत्नु दुवै स्वास्थ्यका लागि फाइदाजनक हुँदैनन् ।
अमेरिकामा गरिएको एक अनुसन्धानले कुन उमेरको व्यक्ति कति समयसम्म सुत्नु आवश्यक हुन्छ ? भन्ने तथ्य पत्ता लगाएको छ ।
अस्तव्यस्त तथा अनियमित जिवनशैली,...
काठमाडौंमै यौन भिडियो खिचेर यस्तोसम्म गरियो ! सिआईबीले थाल्यो अनुसन्धान
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने र पारिवारिक सम्बन्ध समेध धमिल्याउन खोजने एक जनालाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको छ ।
काठमाडौं २६ मा बस्ने एक महिलालाई नशालु पदार्थ खुवाई अश्लिल भिडियो खिचेर त्यसैको आडमा रकम, गरगहना ठगी गर्ने तथा विभिन्न माध्मबाट चरित्र बैतडी देहमाण्डौं वडा नम्बर ६ का २३ वर्षीय राजबहादुर बोहरा पक्राउ परेका हुन् ।
उनले अश्लिल भिडियो खिचेर...
महिलाको वक्षस्थलबारे रोचक तथ्य, जसले पुरुषको आयु पनि बढ्छ
महिलाको वक्षस्थल पुरुषका लागि आकर्षणको केन्द्र मानिन्छ । यसले महिलाको सुन्दरतामा पनि निखार ल्याएको हुन्छ । त्यहीँ कारण वक्षस्थललाई सकेसम्म बढि कामूक, कसिला तथा ठूला बनाउन महिलाहरुले विभिन्न प्रयास गरेका हुन्छन्
पछिल्ला दिनमा यसका लागि विकसित देशमा स्तन प्रत्यारोपण लगायतका पद्धति समेत निकै चल्तीमा छन् । हामीले यहाँ वक्षस्थल सम्बन्धि केही रोचक तथ्य प्रस्तुत गरेका छौँ, जसका बारेमा स्वयं आम वक्षस्थल...
हाम्रो समाजमा रहेको सेक्स बारे १२ रोचक अन्धविश्वास
समाजमा पछिल्लो समय खुल्लापन बढ्दै गएकाले सेक्सको विषय तुलनात्मक रुपमा उदार बन्दै गएको छ । हुनत जतिसुकै अनुदार समाजमा पनि सेक्स भन्ने कुरामा बन्देज लगाउन सकिने कुरै हुँदैन । त्यसैले होला परापूर्वकालदेखिनै सेक्सका बारेमा विभिन्न साहित्य रचिँदै आए, विभिन्न किम्वदन्ती बनाइए तथा विभिन्न प्रयोगहरु गरिए ।
समाजका विगतदेखि नै चलिआएका सेक्स बारेका केही त्यस्ता कथनहरु तथा व्यवहारहरु छन् जो अहिले पनि पूरै...
रित्तो हुँदैछ राजेन्द्र महतोको पार्टी, सहमहामन्त्रीसहित १५ सय जनाले किन छाड्दैछन् ?
निर्वाचनको मुखमा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा ठूलो विद्रोह सुरु भएको छ । पार्टीका केन्द्रीय नेताहरुले नै धमाधम छाड्न थालेपछि महतो एक्लिने सम्भावना बढेको छ ।
केन्द्रीय सदस्य एवं युवा विभागका प्रमुख योगेन्द्र राय यादवसहित रौतहटमा १३ जनाले सामूहिक राजीनामा दिने घोषणा गरे लगत्तै केन्द्रीय सहायक महामन्त्री राजु गुप्तासहित १५ सय जनाले पार्टी छाड्ने घोषणा गरेका छन् ।
सहमहामन्त्री गुप्ताको...
काँग्रेस सभापति देउवालाई ज्योतिषले ‘ग्रहदशा’ बिग्रियो भनेपछि…
काठमाडौं, १७ चैत । ग्रहदशा बिग्रेको भन्दै पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार पशुपतिनाथमा विशेष पूजाआजा गरेका छन् ।
बिहीबार बिहान साँढे ९ बजे श्रीमती आरजु देउवाको साथमा पशुपतिनाथ पुगेका देउवाले करिब ४५ मिनेट लगाएर विशेष पूजापाठ गरेका हुन् ।
देशको भावी प्रधानमन्त्रीको रुपमा हेरिएका देउवालाई निजी पुजारीले ग्रहदशा कटाउनुपर्ने सुझाव दिएका कारण पशुपतिमा विशेष पुजाआजा...
नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना
सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ ।
भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले चारसय ३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको एक अनुसन्धानपछि पूर्णता प्राप्त गरेको हो ।
म्याग्दी...
सीमामा भारतीय हस्तक्षेपविरुद्ध सशस्त्र प्रहरीले गर्यो प्रतिकार, भारतीय कर्मचारी लखेटिए
बर्दियाको सिमावर्ती क्षेत्रमा भारतीय कर्मचारीले सिमा मिचेर कुलो बनाउन थालेपछि सशस्त्र प्रहरीले हस्तक्षेप गरेको छ ।
बर्दियाको मधुवन नगरपालिका–५ मा पर्ने नेपाल–भारतको सीमा दशगजामा भारतीय वन विभागका कर्मचारीले कुलो खनेपछि नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सानोश्रीले हस्तक्षेप गरेको हो । सशस्त्रले भारतीय कर्मचारीलाई कुलो पुर्न लगाउँदै लखेटेको थियो ।
कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले...
यो भिडियोले बताउछ तपार्इको दिमागमा कति खराब सोच छ भनेर
How dirty is your mind Check yourself by these drawings!
Keeping your mind young is important for many things in life, including brain degeneration in aging which could possibly help overcome Alzheimer’s.
Since we are often reminded to exercise our body, our brain is neglected, resulting in as we age, our brain becomes less active.
Mental stimulation is good for everyone. By regularly...
दारी ग्याङले कलाकार लगेर चोक चोकमा यसो गरे ! हेर्नुहोस् दारी ग्याङको गतिलो उदाहरण >>>{भिडियो सहित}
A society is a group of people involved in persistent social interaction, or a large social grouping sharing the same geographical or social territory, typically subject to the same political authority and dominant cultural expectations.
Societies are characterized by patterns of relationships (social relations) between individuals who share a distinctive culture and institutions; a given society...
मेरो नाङ्गो फोटो देखाएर जव उसले मलाइ 'ब्ल्याकमेल' गर्यो...!
बागबजारबाट घर आउंदै थिएँ । फोन बज्यो ।
'कहाँ हो तँ ?' स्वर केहि परिचितनै थियो ।
'किन फोन गरिस् फेरी ? मैले भन्देको छु ! मेक दिस लाष्ट कल है !' मैले रिसाउँदै भनें ।
उसँग भर्खरै ब्रेकअप भएको थियो मेरो । उ खास मान्छे थिएन । कसैको वियोगमा कोहि साथी खोज्दैगर्दा भेटिएको थियो उ । र नचाहेरै पनि नजिक बनेँ उसँग ! ' मलाइ मेरो बिगत बिर्सनु थियो, बस् !' पछी त्यहि यादहरु बिस बनेँ ! कहिलेकाहीं तिनै यादहरुले...
माओबादी केन्द्रले सार्वजनिक गर्यो यस्तो चुनावी घोषणा पत्र
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले आगामी ३१ बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणा पत्रको मस्यौदा तयार पारेको छ ।
प्रतिवद्धता पत्र नाम दिँदै तयार पारिएको घोषणापत्रको मस्यौदामा ‘सिंहदराबार केन्दि्रत जनताको अधिकारलाई जनताको गाउँ, नगरमा पुर्याऊँ, स्थानीय तहको चुनावमा माओवादीलाई जिताऔ’ भन्ने नारा दिइएको राजधानी दैनिकले लेखेको छ ।
माओवादी केन्द्रको चुनावी प्रतिवद्धतापत्रमा...
दृष्टिविहीन अधिकृत नीराको हिम्मत जो पढेर तपाईंपनि हुनुहुनेछ चकित !
लोकसेवा आयोगमा परीक्षा पास गरी जागिरमा प्रवेश गर्नु चानेचुने कार्य होइन । त्यसमा पनि एउटी दृष्टिविहीन नारीको लागि त यो कार्य झनै कठिन थियो ।
तर, सबैखाले कठिनाइलाई पार गर्दै दृष्टिविहीन नीरा अधिकारी नेपाल सरकारको अधिकृतमा उत्तीर्ण हुन सफल भइन् । सबैको प्रेरणाको स्रोत बनेकी नीता अहिले हिम्मतवाली अधिकृतका रूपमा चिनिन थालेकी छिन् ।
अधिकृतमा नाम निकाल्न ठूलो मिहिनेत र त्याग गरेकी उनी आफूलाई...
यसरी हुन्छ मधुमेह चट फिलिपिनी डाक्टरले निकाले निको पार्ने उपाय भिडियो
एजेन्सी । मधुमेह निकै डरलाग्दो रोग हो । समयमै ध्यान नदिए यसले ज्यानसमेत लिन्छ । यो रोग बिस्तारै सबै उमेर समूहमा फैलिरहेको छ । यो रोगको सबैभन्दा नराम्रो पाटो के छ भने यसले जीवन रहुञ्जेल पिरोलिरहन्छ ।
जति रोग बढ्दै जान्छ यसले त्यती नै मृगौलामा र नशामा हानी पुर्याउँछ । यसका साथै यसले अंगभंग हुने र अन्धोपन निम्त्याउने पनि गर्दछ ।
अन्तर्राष्ट्रिय मधुमेह महासंघका अनुसार फिलिपिन्समा मधुमेह तीब्र रुपमा बढ्दो...
रियाल, रिंगिट र दिर्हाम लगायत विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६२ पैसा र विक्रिदर २७ रुपैयाँ ७८ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २० पैसा र विक्रिदर २८ रुपैयाँ ३६ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ४४ पैसा र विक्रिदर २३ रुपैयाँ ५७ पैसा रहेको छ ।
त्यस्तै,...
कलाकार हरीवंश आचार्य दुर्घटनामा परे ! यस्तो छ उनको अवस्था भिडियो सहित -
Comedian aritst Hari Bansha Acharya suffers @cc!dent in Kathmandu
on: March 30, 2017In: NEWS
Comedy artiest Hari Bansha Acharya met with an @cc!dent on Thursday after a jeep he was travelling was hit by a bus near Singha Durbar in Kathmandu. Posting a status on Facebook, he said that he was fit and fine.
He is one of the most successful and respected comedians in the Nepalese entertainment industry....
Thursday, March 30, 2017
कस्तो छ २०७४ साल ? यसो भन्छन् ज्योतिषी
– ज्योतिष पण्डित डा. सुनिल सिटौला
द्रिक सिद्धान्त गणित अनुसार काठमाडौंमा मंगलवार बिहान ७ बजेर ४१ मिनेटदेखी बुधबार बिहान ५ बजेर ३ मिनेटसम्म प्रतिपदा तिथी रह्यो। यहाँ प्रतिपदा तिथी क्षय भएको हुँदा प्रसिद्ध ग्रन्थ निर्णय सिन्धु अनुसार मंगलवार नै नवसंवत्सर आरम्भ भएको मान्नुपर्ने हुन्छ। सम्वत्सर गणित अनुसार २०७४ साल साधारण नामको सम्वत्सर रहने छ।
लौकिक ज्योतिष (Mundane Astrology) अनुसार २०७४ सालको...
खराब मौसमका कारण पोखराको उडान प्रभावित
पोखरा, १७ चैत– खराब मौसमका कारण पोखरा विमानस्थलको उडान सेवा प्रभावित भएको छ ।
मौसममा आएको परिवर्तनसँगै भिजिविलिटी पर्याप्त नहुँदा पोखराबाट हुने सबै उडान प्रभावित भएको विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।
खराब मौसमका कारण हिजोका केही उडान र आज बिहानका सबै उडान पनि प्रभावित भएको उनले बताए ।
हिजो पोखराबाट हुनुपर्ने बुद्ध एयरका छ वटा उडानमध्ये एक मात्र उडान भएको थियो...
नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्ने काँग्रेस युवा नेताको प्रस्ताव
आर्थिक सहयोगदेखि श्रमदानसम्म गर्ने समर्थकको प्रतिबद्धता
सत्तारुढ नेपाली कांग्रेसको राजधानीमा सम्पन्न तीनदिने केन्द्रीय कार्यसमिति बैठकमा नेपाल–भारत सीमानामा काँडेतार लगाउनुपर्ने प्रस्ताव आएको छ ।
बैठकमा काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले सीमा व्यबस्थापनका लागि भारतसँगको सीमामा काँडे तारबार लगाउन प्रस्ताव गरेका हुन् ।
कांग्रेसका अधिकांश नेताहरु भारतनिकट रहेको र भारतविरुद्ध एकशब्द पनि बोल्न...
रित्तो हुँदैछ राजेन्द्र महतोको पार्टी, सहमहामन्त्रीसहित १५ सय जनाले किन छाड्दैछन् ?
निर्वाचनको मुखमा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा ठूलो विद्रोह सुरु भएको छ । पार्टीका केन्द्रीय नेताहरुले नै धमाधम छाड्न थालेपछि महतो एक्लिने सम्भावना बढेको छ ।
केन्द्रीय सदस्य एवं युवा विभागका प्रमुख योगेन्द्र राय यादवसहित रौतहटमा १३ जनाले सामूहिक राजीनामा दिने घोषणा गरे लगत्तै केन्द्रीय सहायक महामन्त्री राजु गुप्तासहित १५ सय जनाले पार्टी छाड्ने घोषणा गरेका छन् ।
सहमहामन्त्री गुप्ताको...
Tuesday, March 28, 2017
चुनावको मुखमा जाजरकोटमा कांग्रेस नेतामाथि आक्रमण, अवस्था चिन्ताजनक
काठमाडौं, १५ चैत– कांग्रेस जाजरकोटका एक प्रभावशाली नेतामाथि अज्ञात समुहले आक्रमण गरेको छ । मंगलबार साँझ भेरी नगरपालिका– ३ थाप्लेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य रविन्द्र शमसेर शाहमाथि आक्रमण भएको हो । अपरिचित समुहले उनलाई ढुंगाले हानेर आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय जारकोटका इन्सपेक्टर रमेश अवस्थीले लोकान्तरलाई जानकारी दिए ।
उनको टाउकोमा गम्भीर चोट लागेको छ भने अवस्था एकदमै नाजुक रहेको...
नाङ्गो तरवार लिएर राष्ट्रमाथि आँखा लाउने बैरीहरुको गर्धन छिनाउने

नाङ्गो तरवार लिएर राष्ट्रमाथि आँखा लाउने बैरीहरुको गर्धन छिनाउने कला देखाउदै नेपाली सेना हरेक नेपालीले हेर्नैपर्ने नेपाल र नेपालि राष्ट्रको गौरव नेपालि सेनाको युद्धकला मनपरे सेयर गरौँ !
...
आमा मरेपछी पेटभरी खानै पाएनौ (सारा नेपाली रुवाएको यो बाबुको दु:ख )
आमा बितेपछि उनले न पेटभरि खान पाए न लुगाले राम्रोसँग शरीर ढाक्न नै । चिसो धेरै भएकाले साढे ३ वर्षका सानेले आजभोलि बिहानबेलुका अगेनो छाड्दैनन् । आगो बालेकै ठाउँमा निदाउँछन् ! दारेचोक ९, धुसाका साने चेपाङकी आमा गोमाले १५ महिनाअघि संसार त्यागिन् । आमा बितेपछि उनले न पेटभरि खान पाए न लुगाले राम्रोसँग शरीर ढाक्न नै । चिसो धेरै भएकाले साढे ३ वर्षका सानेले आजभोलि बिहानबेलुका अगेनोछाड्दैनन् । आगो बालेकै ठाउँमा...
Monday, March 27, 2017
एकपटक सबैलाई थाहाहोस सुगौलि सन्धीपछि दार्जीलिङ नेपालमै थियो !
एकपटक सबैलाई थाहाहोस सुगौलि सन्धीपछि दार्जीलिङ नेपालमै थियो !
यस्तो छ सुगौली सन्धिमा लेखिएको एक लेख तर किन गायब पारियो सक्कल प्रति ??
हाल चल्तीमा रहेका सुगौली सन्धि टाइपिङ प्रति हो, सक्कल होइन जसका कतिपय बुँदामा रहेका विवादास्पद विषय नेपाल भारतबीच ‘उकुज’ बन्दै आएका छन् !
यदि सक्कल प्रति भेटियो भने नेपालले गुमाएको आफ्नो भुमि फिर्ता पाउछ ! यो भिडियो सेयेर गरेर सबैलाई जानकारी गराउ र नेपालको मेची देखि...
काठमाडौं दक्षिण एसियाको तेस्रो महँगो शहर
काठमाडौं, चैत १४ – दक्षिण एसियाको सबैभन्दा महँगो शहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा रहेको छ ।
नयाँ दिल्ली, मुम्बई, बेङ्गलोर र कराँचीभन्दा काठमाडौं महँगो भएको द इकोनोमिस्ट ग्रुपको एक रिपोर्टमा बताइएको छ । नेपालको राजधानी काठमाडौं १ सय १६ औं स्थानमा रहेको छ । उक्त रिपोर्ट इकोनोमिष्ट ग्रुपको द रिसर्च एण्ड एनालाइसिस डिभिजनको इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले तयार गरेको हो । गत वर्ष काठमाडौं १ सय १८ औं...
Sunday, March 26, 2017
नेपाल-भारत खुल्ला सिमाना रोक्न सर्वोच्च अदालतमा मुद्दा, रिट दर्ता गर्ने को-को ?

नेपाल-भारत खुल्ला सिमाना रोक्न सर्वोच्च अदालतमा मुद्दा, रिट दर्ता गर्ने को-को ?
काठमाडौँ, १३ चैत । सर्वोच्च अदालतमा नेपाल–भारतको खुला सिमाना रोक्न माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दायर गरिएको छ ।
सांकेतिक तस्विर : भारतीय SSB को गोलीबाट कन्चनपुरमा गोविन्द गौतम मारिएपछि सामाजिक सञ्जालमा भाइरल बनेकाे तस्विर ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयलगायतलाई...
नेपाल टेलिकमको प्रिपेड, पोष्टपेड, स्काई मोबाइल सम्बन्धि महत्वपूर्ण जानकारी ।

नेपाल टेलिकमको प्रिपेड , पोष्टपेड, स्काई आदी सिमलाई के गरी एक्टीभेट गराउने ? सबैलाई जानकारी गराउन शेयर गरौ ।
मोबाइल सम्वन्धी महत्वपूर्ण जानकारी ।
१ नयाँ नमस्ते प्रिपेड सीमकार्ड एक्टिभ गर्न १४१५ मा कल गर्ने
२ आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# मा कल गर्ने
३ मोबाइलको ब्यालेन्स थाहा पाउन *400# मा कल गर्ने
४ NT Recharge Card बाट मोबाइल रिचार्ज गर्न *412*pin# मा कल गर्ने
अन्य थप जानकारी तलको तस्विरबाट...
१३ बर्षको केटा र १५ बर्षको केटी विश्वकै कान्छो आमाबाबु !
यो कुनै भ्रामक प्रचार हैन यो सत्य घटना हो ! तपाई १३-१४ बर्षको उमेरमा के गर्दै हुनुहुन्थ्यो ? पक्कैपनि तपाई साना साना भुरा भुरी संग खेल्नमै व्यस्त हुनुहुन्थ्यो होला ! तर हेर्नुहोस् त विश्वमा के हुँदै छ आजभोली !
माथि हेर्नुभएको फोटोमा भएको केटाले आफ्नो भाइ अथवा बहिनीलाई उचालेको हैन त्यो बाबुको आफ्नै बाबु हो ! यी धन्न १३ बर्ष पुगेका केटा आफुपनि बुबा बन्ने सौभाग्य प्राप्त गरेका छन् l अल्फी नाम गरेका...
Saturday, March 25, 2017
बझाङमा भूकम्पको धक्का
बझाङ, चैत १२ – बझाङमा भूकम्पको धक्का महसुश गरिएको छ ।
शनिबार बेलुका ७ बजेर २० मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक तिर्थ दाहालले जानकारी दिनुभयो ।
बैशाख १२ र त्यसपछि लगातार रुपमा अाएका पराकम्पले गर्दा बेलुकाकाे खाना खान बसेका मानिसहरु भागाभाग गरेका थिए ।
गत बैशाख १२ पछि पराकम्प...
बाबुरामको आरोप : एनसेलको कमिसनमा माओवादी केन्द्रले भोट किन्दै छ
नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र भ्रष्टाचारको दलदलमा फसेको दावी गर्नुभएको छ ।
हिमाल, पहाड, तराई-मधेस अभियान अन्तर्गत शनिबार बाँकेको कोहलपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका संयोजक डा. भट्टराईले एनसेलको अर्बौंको कमिशनमा नेकपा माओवादी केन्द्रले गाउँगाउँमा भोट खरिद गरिरहेको दावी गर्नुभयो । मुलुकलाई...
यौन इच्छा भएपछि महिलाले देखाउने ५ ब्यवहार

संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।१ महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन्...
महिलाले श्रीमानलाई भन्नै नहुने ९ कुरा
तपाइँ आफ्नो श्रीमानलाई यौन सन्तुष्टीको विषयमा झुटो कुरा भन्नु हुन्छ ? वा बच्चा बच्ची नहेरेको भनेर रिसाउनु हुन्छ ? नयाँ जागिर खोज्न भनेर दवाव दिनु हुन्छ ? यदि यी गर्नु हुन्छ भने तपाइँ गल्ती गर्दै हुनु हुन्छ । यसले दीर्घकाल सम्मका लागि तपाइँको सम्बन्ध धरापमा पार्छ । ‘Every Day Love’ नामक पुस्तकका लेखक एवं प्रसिद्ध मनोबैज्ञानिक जुडी फोर्डले महिलाले आफ्नो पतिसँग बोल्न नहुने ९ विषयको चर्चा गरेका छन्...
कुन राशिले कसरी यौन आनन्द लिन्छन् ?
समाजका सबै ब्यक्तिको स्वभाव र रुची फरक फरक खालको हुन्छ ।यौनिक मामलामा पनि मानिसहरुमा फरक फरक गुण र ब्यवहार हुन्छन् । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका अपनाउन मन पर्छ । मानिसको बानी अनुसार ज्योतिस शास्त्रमा विश्वाश गर्ने कोहि हुन्छन् भने कोहि विश्वाश गर्दैनन् तर तपाइ विश्वाश गर्नुस या नगर्नुस ज्यौतिषशास्त्रका अनुसार यौनिक ब्यवहार फरक हुनुको कारण राशि हो ।मेष राशि१....
हातको रेखाबाट थाहा हुन्छ प्रेम विवाह कि मागी विवाह
हाम्रो हातमा विभिन्न प्रकारका रेखा हुन्छन् । ती रेखाले नै हाम्रो सम्पूर्ण जीवनका विषयको कुरा निर्धारण गर्ने ज्योतिष शास्त्रीहरुको दावी छ । हातमा भएका रेखामा खासै परिवर्तन नहुने र जीवनभरी त्यसको प्रभाव रहने बताइन्छ । हाम्रो हातमा हुने जीवन रेखा, भाग्य रेखा, हृदय रेखा, मणिबन्ध, सूर्य रेखा, विवाह र सन्तान रेखा महत्वपूर्ण मानिन्छन् ।हस्तरेखा ज्योतिषका अनुसार कुनै पनि ब्यक्तिको विवाह रेखा हेरेर प्रेम विवाह...
जीवनमा सबैभन्दा बढी प्रभाव रातो रंगको
रातो रंग सबैभन्दा प्रभावशाली रंग नै हो । यसले कार्यालयको काम देखि तपाइँको निजी सम्बन्धमा समेत प्रभाव पार्छ । शोधकर्ताहरुले रातो रंगले जीवनमा प्रभाव बारे अध्यन गरेर नयाँ तथ्य सार्वजनिक गरेका छन् । जीवनमा सबैभन्दा शक्तिशाली रंग रातो रहेको उनीहरुको निष्कर्ष छ ।शोधकर्ता डेविड रोबस्नका अनुसार रातो रंगले हरेक ठाउँमा विशेष प्रभाव राख्छ । महिलाको कामुकता देखि यौन सुःख सम्म सबैमा रातो रंगको महत्वपूर्ण भूमिका...
Subscribe to:
Posts (Atom)