Friday, March 3, 2017

अभिषेक र ऐश्वर्या टाढिँदै


काठमाडौं, २० फागुन ।अमिताभ बच्चनको नातिनी यानिकी अभिषेक बच्चन र ऐश्वर्या बच्चनको छोरी आराध्या अहिले ५ बर्षकी भइन् । तर यतिबेला अभिषेक र ऐश्वर्या बच्चनले आफ्नो छोरीको भविष्यलाई लिएर फरक फरक विचार राख्दै आइरहेका छन् ।

भारतीय मिडियाकाअनुसार छोरीको भविष्यलाई लिएर उनीहरुबीच झैझगडा हुन थालेको छ । छोरीको कारण नै यी दुई जोडी अलग हुन सक्ने अनुमान गरिन थालिएको बताइएको छ । अभिषेक आराध्यालाई नायिका बनाउन चहान्छन् भने ऐश्वर्या उनलाई बलिउडमा नल्याउने बताउँदै आएकी छिन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment