एजेन्सी- चर्चित बलिउड नायिका करिना कपुरका पति सैफअली खानको करिअर संकटमा परेको छ ।
साहरुख, सलमान, आमिर जस्ता कलाकारको करिअर सधैँ चम्कििरहेर उकालो लागिरहदा पनि सैफको भने सुस्ताउन थालिसकेको छ ।
लगालग ५ वटा फिल्म असफल भएपछि बलिउडमा उनको संकटमा परेको देखिन्छ । पछिल्लो समय अभिनित फिल्म रंगुन’ पनि पूर्ण रुपमा असफल भएपछि सैफमाथि यस्तो विश्लेषण गरिएको हो ।
तर रंगुनबाट उनलाई धेरै आशा गरिएको थियो त्यो आशालाई रंगुनले नै निराशामा बदलिदियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment