Wednesday, March 1, 2017

विश्वकै अनौठो मन्दिर जहाँ भक्तजनलाई प्रसादको साटो सुनचाँदीका गहना दिइन्छ

एजेन्सी । भक्तजनलाई फूल तथा प्रसादको साटो सुनचाँदीका गहना दिएको कहिल्यै सुननु भएको छ ? भारतमा एउटा यस्तो मन्दिर छ जहाँ फुल प्रसादको साटो यस्तो अनौठो चलन चल्दै आएको छ ।

यो स्थान भारतको मध्यप्रदेशस्थित रतलाममा रहेको महालक्ष्मीको मन्दिर सायद दुनियाको एउटा मात्र यस्तो मन्दिर हो जहाँ प्रसादको रुपमा दर्शनार्थीले सुनचाँदीका गहना पाउँछन् । जहाँ वर्षमा केही दिन उक्त मन्दिरमा कुबेरको दरबार लाग्ने भारतिय मिडियाले उल्लेख गरेका छन् ।

वर्षका अरु दिनहरुमा ठूलो संख्यामा आउने भक्तजनले उक्त मन्दिरमा प्रसस्त मात्रामा सुनचाँदी तथा भेटी चढाएका हुन्छन् । दिपावली लगायतका पर्वका बेला त मन्दिरमा निकै धेरै सुन भक्तजनले चढाएका हुन्छन् र महालक्ष्मीलाई खुबै श्रृंगारिएको हुन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment