काठमाडौं, चैत २२ – नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्रीसन्धिलगायत अन्य दुईपक्ष सन्धि सम्झौताको पुनरावलोकन गरी सुझाव पेस गर्न गठित नेपाल र भारतका प्रबुद्ध समूहको बैठक बुधबारदेखि काठमाडौंमा हुँदै छ ।
विविध कारणबस दुई पटक स्थगन भएको बैठकमा भाग लिन भारतका अधिकारीहरु राजधानी आइसकेको प्रबुद्ध समूहको सचिवालयले जनाएको छ । रासस

Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment