एक साताअघि अस्पतालमा उपचार गराइरहेको उनको निकै दुब्लो र पातलो तस्बिर सार्वजनिक भएपछि उनलाई क्यान्सर लागेको अनुमान गरिएको थियो ।
सो तस्बिर सामाजिक सञ्जालमा राखिएपछि उनको स्वास्थ्यको कामना गर्ने क्रम बढेको थियो । खन्ना उपचाररत अस्पतालले उनको स्वास्थ्य स्थिति सुधारोन्मुख हुँदै गएको जानकारी गराएको थियो ।
मेरे अपने, अमर अकवर एन्थोनी, दबंगलगायत सयौं फिल्ममा विनोद खन्नाले अभिनय गरेका छन् । ७० वर्षीय खन्ना पछिल्लो समय भारती जनता पार्टीबाट राजनीति गर्दै आएका थिए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment