बाँकी ५ मिनेट मोदीजीले बोल्नुभएछ’ सहभागी स्रोतले भन्यो, ‘यसबीचका घटनाक्रमबारे मोदीलाई स्पष्ट पार्ने काम भयो, मोदीले जवाफ दिएनन्, आफ्ना कतिपय चासो व्यक्त गरे, बाँकी उनी सुनिरहे भन्ने कुरा प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभयो । ’
मोदीले सञ्चारमाध्यममा जे बोले आफूसँग पनि लगभग त्यही स्पिरिटमा कुारकानी गरको प्रधानमन्त्री ओलीले जानकारी दिएका थिए । ओलीलाई एक्लै पनि मोदीले भनेको थिए, ‘तपाईहरुले संविधान ल्याउनुभयो, शान्ति प्रक्रिया टुंग्याउँनुभयो, राम्रो भयो, तर संविधानको सफलता सहमति र संवादमा सबै पक्षले मान्न अवस्थामा मात्रै हुन्छ ।’अाजकाे नयाँ पत्रिकामा खबर छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment