Saturday, March 4, 2017

१० दिनदेखि श्रीमती बेपत्ता खोजिदिन विदेशमा रहेका श्रीमानको आग्रह



विगत १० दिनदेखि रीमा राई नाम गरेकी एक महिला हराएकी छिन् । धनकुटा छिन्ताङ ८ घर भई हाल धरान २२ देउरालीमा बस्दै आएकी रिमा घरबाट बेपत्ता भएकी हुन् ।

हाल साउदीमा रहेका उनका श्रीमान् तिर्थ राजका अनुसार उनिहरुको विवाह भएको ४ बर्ष वितिसकेको छ ।
आफ्नो सम्पत्तिको नाउमा श्रीमति मात्रै रहेको र अहिले श्रीमती बेपत्ता हुँदा साह्रै पीडामा रहेको उनले बताएका छन् ।



Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment