Saturday, March 4, 2017

रुपन्देहीस्थित आफ्नै पार्टीको कार्यक्रममा एकशब्द नबोली किन हिडे उपेन्द्र


भैहरवा, २१ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै पार्टीको कार्यक्रमलाई सम्बोधन नगरिकनै हिडेका छन् ।

शनिबार संघीय समाजवादी फोरम रुपन्देहीको जिल्ला अधिवेशनमा प्रमुख अथिति भएर गएका यादव साउन्ड सिस्टम विग्रिएपछि रिसाएर हिँडेका हुन् ।

करिव ४० मिनेट पर्खदा पनि साउन्ड सिस्टम नबनेपछि यादव रिसाएर हिडेको एक नेताले बताए । ‘दिउँसो एक बजेतिर शुरु भएको कार्यक्रममा अध्यक्ष यादव बोल्दा साउन्ड सिस्टम विग्रियो,’ ती नेताले भने– ‘तर, ४० मिनेटसम्म पनि माइक बनेन् । यादव कार्यक्रम छाडेर हिडे ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment