Monday, March 13, 2017

यसरी बढार्छ चीनले सडक


ठूला सडकमा थुप्रिने पत्कर र धुलो । बढार्ने कसरी ? यसका लागि पक्कै पनि धेरै जनशक्ति चाहिन्छ तर मध्य चीनको एउटा सडकका एक कामदारले बडो अनौठो तरिका निकालेका छन् ।

उनले ट्र्याक्टरको पछाडि सो-हवटा कुच्चोलाई एउटा ‘मोटर’मा मिलाएर जोडेका छन् ।

जब उनी सो ट्र्याक्टरलाई गुडाउछन् तब घुमाउरो मोटर घुम्छ र सो-हवटा कुच्चाले सडकको धुलो र फोहरलाई किनारा लगाउँछन् । छैन त गज्जबको चिनियाँ तरिका ?



Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment