घाइते हुनेहरुमा सवैला नगरपालिका–८ गोविन्दपुर बस्ने १८ बर्षीय विमल मण्डल र १७ बर्षीय कमलेश्वर मण्डल रहेका छन् । उनीहरुलाई उपचारको लागि अंचल अस्पताल जनकपुरमा लगिएको छ ।
शनिबार राति झाको छोरीको विवाहमा झै–झगडा भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सवैलाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा एक्कासी प्रहरीमाथि आक्रमण र गोली फायर भएपछि प्रहरीले आत्मरक्षाको लागि १ राउण्ड फायर गर्दा उनीहरु घाइते भएका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment