Friday, March 31, 2017

महतोको पार्टीमा बिद्रोह, केन्द्रीय सदस्यसहित एकदर्जनले गरे राजीनामा, महतोमाथि यस्तो आरोप

 सबै मधेशी दलहरुबीच एकताको चर्चा चलिरहेको बेला राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा विद्रोह भएको छ ।

सदभावनाका केन्द्रीय सदस्य योगेन्द्र यादवसहित करिब एक दर्जन नेता कार्यकर्ताले पार्टीको कुनै पनि पदमा नरहने गरी सामुहिक राजीनामा दिएका हुन् ।

सद्भावनाका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले परिवारवाद तथा जातिवादी विचारधारबाट आफ्नै मनोमानी तरिकाले पार्टी सञ्चालन गरेको उनीहरुको आरोप छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment