Friday, March 31, 2017

काठमाडौंमै यौन भिडियो खिचेर यस्तोसम्म गरियो ! सिआईबीले थाल्यो अनुसन्धान

 सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने र पारिवारिक सम्बन्ध समेध धमिल्याउन खोजने एक जनालाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको छ ।

काठमाडौं २६ मा बस्ने एक महिलालाई नशालु पदार्थ खुवाई अश्लिल भिडियो खिचेर त्यसैको आडमा रकम, गरगहना ठगी गर्ने तथा विभिन्न माध्मबाट चरित्र बैतडी देहमाण्डौं वडा नम्बर ६ का २३ वर्षीय राजबहादुर बोहरा पक्राउ परेका हुन् ।

उनले अश्लिल भिडियो खिचेर पीडितको नातेदारहरुलाई समेत म्यासेन्जरमार्फत पठाईदिएर महिलालाई मानसिक याताना दिइरहेका थिए । पीडक बोहरालाई पक्राउ गरि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ ।



Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment