बालुवाटारमा प्रचण्डका छोरा–बुहारी तथा केही सल्लाहकारहरूको बढ्दो आत्याचारमा प्रचण्डले चासो नदिएपछि सचिवालयमा रहेर प्रचण्डलाई सघाउँदै आइरहेकाहरू केही सहयोगीहरू कार्यालय आउन छाडेका छन् भने केहीले धमाधम जिम्मेवारी त्याग्न थालेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।
प्रधानमन्त्रीका सचिवालयका सदस्य तथा सल्लाहकार बालुवाटार जान छाडेको खबर प्रकाशमा आइरहेका बेला उपसचिवको नियुक्ति लिएर प्रचण्ड प्रधानमन्त्री भएदेखि नै सघाउँदै आइरहेका स्वकीय उपसचिव मनहरि तिमिल्सिनाले बालुवाटाराई बाईबाई गरेका छन् ।
तिमिल्सिनाले प्रधानमन्त्री प्रचण्डका गतिविधिबारेका समाचारमा को–अर्डिनेसन गर्नुका साथै सीएम प्रचण्डका लागि सामग्री तयार पार्दै आइरहेका थिए । प्रचण्डको भेटाघटलगायतका काममा पनि उनले सहयोग गर्ने गरेका थिए ।
स्रोतका अनुसार तिमिल्सिना प्रधानमन्त्रीको भेटघाटलगायत काममा प्रचण्ड पुत्र प्रकाशले गर्ने गरेको मनपरीबाट लामो समयदेखि आजित हुँदै आइरहेका थिए ।
त्यसैले उनले लामो समयदेखि प्रकाश र केही सल्लाहकारका गतविधिप्रति आफूनिकटका सँग अनुसन्तुष्टि व्यक्त गर्ने गरेका थिए ।
तर, उनको असन्तुष्टि सम्बोधन गर्नुको साटो प्रचण्ड पत्रु प्रकाशले थप सताउन थालेपछि उनले जिम्मेवारी नै त्याग्ने निर्णय
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment