Wednesday, March 1, 2017

ओ हो मोटरसाइकल कुदाउँदै जोडीले गरे उत्पात


मोटर साइकल कुदाउँदै कसैले सेक्स गर्न सक्छ भन्ने कल्पना पनि गर्न सकिँदैन ।

किनकि, मोटरसाइकलको सन्तुलन गडबड भयो भने दुर्घटना हुन सक्छ । तर, पाराग्वेमा एक जोडीले मोटरसाइकल कुदाउँदै सेक्स गरेर सबैलाई चकित पारेका छन् ।

पाराग्वेको इन्कार्नेसियन शहरमा रातको समयमा मोटरसाइकल कुदाउँदै यौनरत जोडीको भिडियो अर्को मोटरसाइकलमा सवार मानिसले खिचेका हुन् । सेक्स गर्दै गरेको आफूहरूको भिडियो खिचिँदैछ भन्ने त्यो जोडीलाई पत्तै थिएन ।

भिडियो खिच्ने ती मोटरसाइकल चालकले भिडियो सार्वजनिक गरिदिएपछि प्रहरीले खुलेआम सडकमा त्यस्तो हर्कत गर्ने जोडीको खोजी गरिरहेको छ । एजेन्सी/शुक्रबारबाट

मुनिको भिडियो पनि हेर्नुहोश


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment