Friday, April 14, 2017

क्यान्सर रोग लाग्नबाट जोगिन अपनाउनुहोस् यी १० सजिला उपाय

१. चूरोट, बिडी, सुर्ती, खैनीको सेवन नगर्ने ।

२. बासी सडे गलेको, ढूसी परेको खानाहरु नखाने ।

किशोरकुमार प्रधानांग, प्रमुख, क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग भरतपुर ,चितवन
किशोरकुमार प्रधानांग, प्रमुख,
क्यान्सर रोकथाम, नियन्त्रण
तथा अनुसन्धान विभाग
भरतपुर ,चितवन

३. पोलेर डढेको, रंग हालेको खानेकुरा नखाने ।

४. चिल्लो तथा बोसोयूक्त र नुनिलो खाद्यपदार्थ कम खाने ।

५. मौसम अनुसारको ताजा हरियो सागपात, तरकारी र फलफुलहरु नियमित खाने ।

६. धुलो, धुवां र वातावरण प्रदूषणबाट जोगिने ।

७. दिनहुँ शारीरिक व्यायम गर्ने ।

८. रसायनिक मल र कीटनासक औषधिको प्रयोग भएको सागपात, फलफुल र अन्य
खानेकुराहरुको सेवन नगर्ने ।

९. गुप्तांगको नियमित सधै सरसफाई गर्ने ।

१०. आफ्नो स्वास्थ्यप्रति सधै चनाखो भई वेला वेलामा स्वास्थ्यकर्मीहरुसंग जाँच र परमार्श लिने ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment