Monday, April 3, 2017

महिलाले आफ्नै श्रीमानको बलात्कार गरेपछि…

। दक्षिण कोरियामा एक महिलालाई पतिको बलात्कार गरेको आरोप लागेको छ । ४० वर्षीया महिलाले पतिलाई २९ घण्टासम्म बन्धक बनाएर जबरजस्ती शारीरिक सम्बन्ध राखेको खुलासा भएको छ ।

उनका पतिलाई शारीरिक सम्बन्ध राख्न कुनै इच्छा नहुँदा नहँुदै पत्नीले त्यस्तो हर्कत गरेकी थिइन् ।

 यो घटनामा तीं महिलामाथि बलात्कार मुद्दा लगाइएको छ । मे २०१३ मा सुप्रीम कोर्टले वैवाहिक बलात्कारलाई अपराध घोषित गरेको थियो ।

यो नै पहिलो मुद्दा बनेको छ, जुन पतिलाई बलात्कार गरेको आरापेमा पत्नीलाई मुद्दा लगाइएको छ । समाचार एजेन्सी यन्हेपका अनुसार महिलाले पतिद्वारा शारीरिक सम्बन्ध गर्न मन नलगाउने गरेका कारण यस्तो तरिका अपनाएको बताएकी छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment