Sunday, April 30, 2017

कार दुर्घटनामा परी यि चर्चित नायिकाको मृत्यु

एजेन्सी- मोडल तथा अभिनेत्री सोनिका चौहानको हिजो कार दुर्घटनामा परी निधन भएको छ । बंगाली टेलिभिजनका चर्चित कलाकार विक्रम चटर्जीको साथमा रहेकी उनको कारको सन्तुलन विग्रिएर कार सडक छेउकै डिभाइडरमा गएर ठोक्किदा उनको मृत्यु भएको बताइएको छ ।

उनलाई अस्पताल पुर्याए लगत्तै मृत घोषित गरिएको थियो । यो डरलाग्दो घटनामा सोनिका र उनका साथी विक्रम गम्भिर घाइते भएको बताइएको छ । विक्रमको भने अहिले आइसीयूमा उपचार भैरहेको बताइएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment