Sunday, May 7, 2017

आफ्नै श्रीमती र काका यौन सेक्स गरेको भेटे पछी रिसले दुवै खुकुरीले छिनाए

आफ्नै श्रीमती र काका यौन सेक्स गरेको भेटे पछी रिसले दुवै खुकुरीले छिनाए यी २० बर्षिय युवकले, अनि प्रहरीलाई आफै सुचना दिन गए(भिडीयो सहित)

आजभोली समाजमा अनेक थरिका अपराध देखा पर्न थालेका छन् ! यस्तै घट्ना घटेको छ मुगु जिल्लामा, २० वर्षे धर्मराज विक ले आफ्नो काका जुगेंद्र विक र श्रीमती पुतली विक लाइ अनैतिक सम्बन्ध राखेको रंगे हात पक्राउ गरेपछि दुबैको सिर काटी हत्या गरेका छन् !

मुगु जिल्ला प्रहरी कार्यलामा थुनामा रहेका धर्मराज विक भन्छन, मलाई कुनै पश्चाताप छैन मेरो उद्द्स्यनै तिनीहरुको हत्या गर्ने थियो ! धर्मराज विकलाइ आफ्नै काका र श्रीमती पुतलीको हत्यामा त्यहाको प्रहरीले हिरासतमा लिएको हो !

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment