Friday, May 5, 2017

कक्षा ११ मा पढ्ने छात्रासंग लभ, सेक्स र धोका

माया, प्रेम यी शब्दहरु कति पवित्र र स्वच्छ छ तर अहिले यसकै माध्यमबाट हरेक जसोले गलत काम गरीरहेका हुन्छन्, कसैको प्रयोग गरीरहेका हुन्छन् ।

भारतको नसीब बिहार निवासी कक्षा ११ मा अध्ययन गर्ने छात्रालाई एक युवकले आफ्नो मायाको जालमा फसाएर उसको जीवन नै बर्बाद पारिदिएका छन् । पहिला ती युवकले छात्रालाई आफ्नो मायाको जालमा फसाइ, शारीरिक शोषण गरेर दबाब दिएपछि मात्रै बिबाह गरेका थिए ।

अहिले भने ती युवकले छात्रालाई धोखा दिएर अलीगढ निवासी युवतीसंग दोस्रो बिबाह गरेको छ । पीडिता छात्राले प्रहरीमा सो घटनाको उजुरी दर्ता गरेकी छिन् ।

पीडिताका अनुसार उनी कलेजमा अध्ययन गर्दा दिपक नामक युवकसंग उनको दुइ वर्ष अघि प्रेम सम्बन्ध गासिएको थियो ।

ती युवकले धेरै पटक बिबाहको आश देखाएर सम्बन्ध गासेका थिए । तर पछि छात्राले बिबाहको दबाब दिएपछि मात्रै युवकले बिबाह गरेको थियो ।

बिबाह पछि ती युवकले छात्रालाई उसकै घरमा छाडिदिएका थिए । एसओका अनुसार छात्राको उजुरीको आधारमा आरोपी दिपकलाई प्रहरीले खोजतलाश गर्न सुरु गरिसकेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment