इजरायलमा आधुनिक कृषि प्रविधि सिक्न मध्यपश्चिम र सुदूरपश्चिमका आठ जिल्लाबाट सान किसान परिवारका एक सय विद्यार्थी छनोट गरिएको छ ।
नेपालका लागि इजरायलका राजदूत यारोन मेयरको उपस्थितिमा बाँके, बर्दिया, दाङ, सुर्खेत, सल्यान, कैलाली, कञ्चनपुर र डडेलधुराका तीन सय साना किसानका छोराछोरीमध्येबाट गोला प्रथाद्वारा सयजना छनोटमा परेका हुन् ।
छनोट भएका युवायुवतीको अन्तर्वार्ता भएको छ । छनोटमा परेकाहरुले दसैंअघि इजरायल जान पाउनेछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।nepaliheadlines.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment