Monday, February 22, 2016

एमाओवादी परित्याग गरी नयाँ शक्तिमा प्रवेश

सोमबार, १० फागुन
बनेपा । एकीकृत नेकपा (माओवादी) काभ्रेपलाञ्चोकका जिल्ला उपाध्यक्ष अक्कलबहादुर थिङसहित थुप्रै माओवादी कार्यकर्ताले एमाओसोमबार, १० फागुन
बनेपा । एकीकृत नेकपा (माओवादी) काभ्रेपलाञ्चोकका जिल्ला उपाध्यक्ष अक्कलबहादुर थिङसहित थुप्रै माओवादी कार्यकर्ताले एमाओवादी परित्यागको घोषणा गरेका छन् ।
उनीहरुले आज बनेपामा पत्रकार भेटघाटको आयोजना गरी डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति अभियानमा लागेको बताएका छन् ।
एमाओवादी परित्याग गर्नेमा पार्टीको सेल कमिटीदेखि जिल्ला तहका नेता तथा कार्यकर्ता रहेका छन् । “सबैखाले आन्दोलनको एउटा अध्यायको चरण पूरा भएको छ, आर्थिक समृद्धि र विकास अहिलेको आवश्यकता भएकाले नयाँ शक्ति अभियानमा लागेका हौँ”, पूर्वसभासद्समेत रहनुभएका नेता थिङले भन्नुभयो ।
काभ्रेपलाञ्चोकमा गत पुस २० गते नयाँ शक्ति अभियान जिल्ला तदर्थ समिति गठन भएको थियो ।
nepalsandeshवादी परित्यागको घोषणा गरेका छन् ।

nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment