प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरी रहेको प्रचलन अनुसार नेपालमा पनि नागरिकता संघीय सरकारले नागरिकता जारी गर्ने अधिकार नहुने बताएका छन् । नागरिकता जारी गर्ने अधिकार केन्द्र सरकारमा निहित रहने ओलीले स्पष्ट पारेका छन् ।
नागरिकताको अधिकार र अंगृकित नागरिकताबारे नेपालमामिला जानकार तथा भारतीय सेनाका पूर्व जनरल अशोक मेहताले सोधेको प्रश्नका ओलीले यसबारे स्पष्ट पारेका छन् ।
भारतले नेपालमा नागरिकताको अधिकारबारे गम्भिर चासो राख्दै आएको छ । भारतीय नागरिकले नेपालमा अंगिकृत नागरिकता लिने गरेका कारण भारतलाई यसको चासो छ ।nepaliheadlines
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment