Tuesday, February 28, 2017

गायक नारायण राइको ”लचक लचक कम्मर

 
काठमाडौं – गायक नारायण राइको नयाँ गीत ”लचक लचक कम्मर ”भिडियो सहित सार्बजनिक भएको छ । नेपाली सांगीतक अाकाशमा एउटा डान्स गीतका रूपमा राइकाे याे गीत पनि थपिएकाे छ ।नाच्ने तिर्खा मेटाउन नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाई सकेका गायक राइको याे नयाँ गीत ”लचक लचक कम्मर ”भिडियो सहित सार्बजनिक भएको हाे ।

स्रोता दर्शकको माग अनुसारको गीत सार्वजनिक गरेकोले गीतबाट निक्कै आशावादी रहेको गायक राई बताउछन् ।यो भन्दा अघि उनले नाकैमा झम्के फुली गीत पनि सार्बजनिक गरेका थिए । यस गीतमा शब्द, संगीत र स्वर तीनै बिधामा राइले नै अाफ्नाे क्षमता देखाएका छन् । यसकाे म्युजिक भिडियाेमा चन्द्र दाहाल, रवीन र जीनाले माेडलिङ गरेका छन् ।

म्युजिक भिडियाेकाे निर्देशन भने रवीन शंकरले गरेका छन् । सङ्गस् नेपालले युट्बबाट यस गीतकाे भिडियाे सार्वजनिक गरेकाे छ ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment