Tuesday, February 28, 2017

बाबुरामले आफ्नै पार्टीका नेतालाई ट्वीटरमा ब्लक ठोकेपछि


 देशमा भएका पुराना राजनितिक शक्ति सबै काम नलाग्ने घोषणा गर्दै नयाँ शक्ति नामको पार्टी खोलेका डा बाबुराम भट्टराइले आफ्नै पार्टीका केन्द्रीय नेतालाई ट्वीटरमा ब्लक ठोकेका छन् । ट्वीटरमा निकै नै सक्रिय रहेका पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ शक्ति नेपाल केन्द्रीय परिषद सदस्य तथा एक नम्बर प्रदेश सम्पर्क संयन्त्र संयोजक देश लिम्बुलाई ट्वीटरमा ब्लक हानेका हुन् ।
लिम्बुले पछिल्लो समयमा भट्टराइले गर्दै आएका विभिन्न राष्ट्रविरोधी निर्णय तथा कामको लिम्बुले बिरोध गर्दै आएका थिए । लिम्बुले भट्टराइले ट्वीटरमा ब्लक ठोकेपछि लेखेका छन् ‘म संलग्न नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले मलाई पनि ट्विटरमा ब्लक गर्नुभएछ । धन्यवाद भन्नू बाहेक म सँग अरु शब्द छैन बाबुरामजी ।




Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment