Tuesday, February 28, 2017

चलचित्रमा जम्न नसकेपछि अर्चना पनेरु डान्सबार धन्दातिर

काठमाडौं । जिस्मकी नायिका तथा नेपाली सन्नी लियोनी अर्चना पनेरुलाई जो कोहीले नयाँ बसपार्कमा देख्न सकिँने भएको छ ।
 उनी मात्रै होइन उनका आमालाई समेत दर्शकले देख्न सकिने छ । नेपाली पोर्नस्टार बन्न रातदिन नभनी लागि परेकी पनेरु अब नयाँ बसपार्कस्थित ‘मुन वाकर बार एण्ड क्लब’ मा बेलुकी देख्न सकिने छ ।

उनीसँगै केही युवाहरु मिलेर संचालनमा ल्याइएको क्लबमा उनले नृत्य गर्ने छिन् युवा साथीहरुको साथमा उक्त रेष्टुरेन्ट उनी आफैले तताउन लागेकी हुन् । ग्राहकले हुस्की र बियरको चुस्कीसँगै अर्चनाको कामुक नृत्य हेर्न सक्नेछन् ।

 सामाजिक सञ्जालमा नाङ्गा र उत्तेजक तस्बिर पोष्ट गरेर सबैसामु चर्चामा छाएकी अर्चना पनेरु कयौपटक प्रहरीको फन्दामा समेत पर्दै आएकी छिन् । तर, सजिलै छुट्छिन् । सायद पोर्नस्टार भएकाले होला । अहिले चलचित्रमा सफलता हात पर्न नसकपछि उनी रेष्टुरेन्ट तिर लागेकी हुन् । यसअघि ठमेल बजारको डान्सबारमा नृत्य प्रस्तुत गर्दै आएकी थिइन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment