Tuesday, February 28, 2017

संसद् बैठक २७ गतेसम्मका लागि स्थगित

यही फागुन १९ गतेका लागि बोलाइएको व्यवस्थापिका संसद्को बैठक स्थगित भएको छ ।

 संविधान संशोधनको सैद्धान्तिक छलफल सकेर संशोधन प्रस्ताव गर्न समय दिँदै फागुन १९ गतेका लागि बोलाइएको संसद् बैठक फागुन २७ गतेसम्मका लागि स्थगित गरिएको छ ।

 सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले फागुन १९ गते १ बजेका लागि बोलाइएको संसद् बैठक २७ गते १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment