Tuesday, February 28, 2017

‘सेक्स कि निन्द्रा’ ? कंगनाको यस्तो जवाफ


बलिउड नायिका कंगना रनावत कुनै पनि कुरा बोल्नका लागि धक मान्दिनन् । यसैले पनि उनी विभिन्न समयमा मिडियामा चर्चामा रहन्छिन् । कंगना रनावतको कुनै पनि कुरा नलुकाई बोल्ने बानीकै कारण उनको सम्बन्ध बलिउडका धेरै कलाकारसँग राम्रो छैन ।

उनी अभिनित चलचित्र ‘रंगुन’ अहिले प्रदर्शन भैरहेको छ । चलचित्रले बक्स अफिसमा खासै गतिलो व्यापार गरिरहेको छैन । यो चलचित्रको बिषयवस्तु भन्दा पनि नायिका रनावत कलाकार साहिद कपुरसँगको झगडाका कारण बढी चर्चामा छिन् । उनै, कंगनाले हालै मात्र एक रेडियोमा दिएको अन्र्तवार्ताका कारण उनको चर्चा एकाएक बढेको छ ।

कंगनालाई रेडियो प्रस्तोताले सोधे, ‘सेक्स कि निन्द्रा’ ? यो प्रश्नमा कंगना धेरै समय रोकिइन् र सोचिन् । यसपछि, उनले जवाफ दिइन्, ‘सेक्स’ । कंगनाले दिएको यो जवाफले अहिले खुबै चर्चा पाइरहेको छ । आखिर, के कंगनालाई निन्द्रा भन्दा सेक्स नै प्यारो हो त ?

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment