Sunday, March 26, 2017

१३ बर्षको केटा र १५ बर्षको केटी विश्वकै कान्छो आमाबाबु !

यो कुनै भ्रामक प्रचार हैन यो सत्य घटना हो ! तपाई १३-१४ बर्षको उमेरमा के गर्दै हुनुहुन्थ्यो ? पक्कैपनि तपाई साना साना भुरा भुरी संग खेल्नमै व्यस्त हुनुहुन्थ्यो होला ! तर हेर्नुहोस् त विश्वमा के हुँदै छ आजभोली !

माथि हेर्नुभएको फोटोमा भएको केटाले आफ्नो भाइ अथवा बहिनीलाई उचालेको हैन त्यो बाबुको आफ्नै बाबु हो ! यी धन्न १३ बर्ष पुगेका केटा आफुपनि बुबा बन्ने सौभाग्य प्राप्त गरेका छन् l अल्फी नाम गरेका यी व्यक्ति १३ बर्षको उमेरमै बुवा बनेर संसारलाइ चकित तुल्याएका छन् ! उनले आफ्नो सन्तानको नाम मैजी राखेका छन् !



एकजना व्यक्तिलाई अल्फीलाइ सोधेको थिए तिमि यति सानै उमेरमा बच्चा त पायौ तर आर्थिक रुपले कसरि हेरविचार गर्छौ ? उत्तरमा उनले भनेका थिए यो आर्थिक भनेको के हो ? अब त तपाई पनि बुझ्नु भयो होला यी बाबुले ब्यबहारीक रुपले आफुलाई कत्तिको परिपक्को बनाएको रहेछन त !

हजुर हरुलाई सुझाव: तपाई आफ्नो सन्तान तपाई परिपक्को भए पछी मात्र जन्माउनु होला ! कम्सैकम २१ बर्ष पुरा गरेपछि मात्र बच्चा जन्माउनु होला त्यसले गर्दा तपाइँले तपाईले आफ्नो सन्तानलाई आर्थिक रुपले राम्रो संग हेरचाह गर्न सक्नु हुने छ !

यदि तपाई पनि अचम्मित हुनु भएको छ भने आफ्नो फेसबुक वालमा सेयर गरेर अरुलाई पनि अचम्मित तुल्याउनुहोस !

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment