Friday, March 31, 2017

रियाल, रिंगिट र दिर्हाम लगायत विदेशी मुद्राको सटही दर



नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६२ पैसा र विक्रिदर २७ रुपैयाँ ७८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २० पैसा र विक्रिदर २८ रुपैयाँ ३६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ४४ पैसा र विक्रिदर २३ रुपैयाँ ५७ पैसा रहेको छ ।


त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ २७ पैसा र विक्रिदर ९ रुपैयाँ ३३ पैसा रहेको छ ।

एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ ८९ पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ ८५ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७४ रुपैयाँ ७५ पैसा र विक्रिदर दुई सय ७६ रुपैयाँ ३४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment