Thursday, April 27, 2017

घट्यो सुनको भाउ !

काठमाण्डौ बैशाख १४ – नेपाली बजारमा बिहीबार सुनको भाउमा केही कमी आएको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँ सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ । हिजो तोलाको ५४ हजार ७ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि केही घटेको छ । आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँ छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला ७ सय ८० रुपैयाँ थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment