Wednesday, May 3, 2017

कैलालीः देवरलाई घरमै बोलाएर यौन सम्पर्क गर्न लगाएपछि.. भिडियो

कैलालीः देवरलाई घरमै बोलाएर यौन सम्पर्क गर्न लगाएपछि.. भिडियो हरु हेर्न मुनी क्लिक गर्नुहोश

  भाउजु आमा समान हुन्’ भन्ने भनाईलाई कैलालीका एक युवाले मिथ्या सावित गरेका छन् ।
आमालाई जस्तो सम्मान गर्नुपर्ने आफ्नै भाउजुलाई गर्भवती बनाएर ती युवाले यस्तो हर्कत देखाएका हुन् । प्राप्त जानकारी अनुशार कैलालीको लम्की चुहा–१३ मलभंगामा एक १७ वर्षीय देवरले भाउजुलाई गर्भवती बनाएका हुन् ।

 दाजु विदेश गएको मौका पारी भाउजुसँग सल्किएका ती देबरले एक छोरीकी आमालाई गर्भवती बनाएका Captureहुन् । श्रीमान विदेश गएको १ वर्ष पछि ती महिला गर्भवती भएकी थिइन् ।

 गर्भवती भएकी ती महिलाले लाजै पचाएर ससुरालाई पेट सुनियो भनी झुट्टो बोलेर उपचारको बाहनामा अस्पताल गएपछि गर्भवती भएको रहस्य खुलेको हो ।

 उनका श्रीमान् रोजगारीको सिलसिलामा मलेशीया छन् । श्रीमान् नभएको मौकामा ती महिलाले कान्छा ससुराका कान्छा छोरा (देवरंं सिद्ध देवकोटासँग लसपस गरेकी थिइन् ।

 महिलाले देवकोटाकै गर्भ रहेको स्वीकार गरेपछि ससुराले बुहारीलाई घरमा नराख्ने बताएका छन् । ती महिलाले देवरलाई घरमै बोलाएर यौन सम्बन्ध राख्ने गरेको पनि स्वीकार गरेकी छिन् । यौन सम्र्पक गर्ने देवर भने २ महिनादेखि भारतमा रोजगारी गर्दै आएका छन् ।

पारिवारिक स्रोतका अनुसार देवकोटाले आफुलाई भाउजुले जवरजस्ती यौन सम्पर्क गर्न लगाएको बताएका छन् । गर्भवती युवतीको बयान यस्तो छ | साभार नया पेज बाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment